काठमाडौं, ३ भदौ । आज नेपाली बजारमा सुनको मूल्यका कुनै उतार चढाव आएको छैन । सुनको हिजोकै मूल्यमा कारोबर भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन बुधबार ९९ हजार ९९ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया