काठमाडौं, २ भदौ । नेपालमा सुनको मूल्यमा उतार चढाव आइरहेको छ । सोमबार प्रतितोला ९८ हजार २०० मा कारोबार भएको सुनको मुल्य आज २२ सयले बढेको छ ।
आज प्रतितोला १ लाख ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९९ सय हजार ९ सय रहेको छ ।
प्रतिक्रिया