१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

कोरोनबाट थप ३ जनाको मृत्यु, कुल संख्या १०७ पुग्यो



काठमाडौं, १ भदौ । पछिल्लो विवरणमा कोरोनासंक्रमितबाट थप ३ जनाको मृत्यु ।

मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंमा ५८ वर्षीया महिला रहेका छन् । त्यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको छ ।

प्रकाशित : १ भाद्र २०७७, सोमबार ००:००