२३ माघ २०८१, बुधबार । February 5, 2025

Uncategorized

थपिए ५८१ जना कोरोना संक्रमित



काठमाडौं, १ भदौं । पछिल्लाने २४ घण्टाको विवरण अनुसार नेपालको ५८१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२० पीसीआर परीक्षणमध्ये सो संख्यामा संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १६० जना डिस्चार्ज भएका छन्।

प्रकाशित : १ भाद्र २०७७, सोमबार ००:००