काठमाडौं, ३१ साउन । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाभाइरसका कारण ३ जनाको मृत्यु भएको छ । उक्त संख्या संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा कपिलवस्तु, धनुषा, कपिलवस्तु र पर्साका १र१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
मृत्यु हुनेमा ८० जना पुरुष र २२ जना महिला रहेको पनि गौतमले जानकारी दिए ।
प्रतिक्रिया