काठमाडौं, ३१ साउन । पछिल्लो विवरण अनुसा नेपालमा थप ४ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो संक्रमण थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रतिक्रिया