२३ माघ २०८१, बुधबार । February 5, 2025

मुख्य खबर

नेकपाको विवाद समाधान गर्न बनेको कार्यदलको बैठक सुरु



काठमाडौं, ३१ साउन । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद सुल्झाउन बनेको कार्यदलको बैठक शुरु भएको छ ।

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको बैठकले कार्यदल गठन गरेसँगै सहमति खोज्न प्रयास शुरु भएको हो ।

६ सदस्यीय कार्यदल रहेको उक्त बैठकले पार्टीमा देखिएको विावदको विषयमा सहमति खोज्ने गृहकार्य गर्नेछन् । बैठक भैसेपाटीमा शुरु भएको हो ।

प्रकाशित : ३१ श्रावण २०७७, शनिबार ००:००