कपिलवस्तु, ३१ साउन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गत साउन २९ गते ज्वरो खोकी लागेर उपचारको लागि लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा आएका मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको हो ।
उनमा यसअघि नै कोरोना पुष्टि भइसकेको थियो ।
प्रतिक्रिया