२३ माघ २०८१, बुधबार । February 6, 2025

मुख्य खबर

नेपालमा कोरोनाका कारण मृत्यु हुँनेको संख्या ९५ पुग्यो



काठमाडौं, २९ साउन । नेपालका कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालका कोरोनाका कारण ४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ५ वर्षीया महिला, अछामका १ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार ००:००