काठमाडौं, २८ साउन । नेपालमा कोरोनाभाइरसका ४८४ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४८१ पीसीआर परीक्षण मध्ये सो संख्यामा संक्रमित थपिएका हुन्।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ।
प्रतिक्रिया