२४ माघ २०८१, बिहिबार । February 7, 2025

मुख्य खबर

पछिल्लो २४ घण्टामा ३३८ जना कोरोना संक्रमित थपिए



काठमाडौं, २६ साउन । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरस (कोभिड–१९ )का थ्प ३३८ जना थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा उक्त संख्या थपिएसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २३ हजार ३१० पुगेको जनाएको छ ।

प्रकाशित : २६ श्रावण २०७७, सोमबार ००:००