२४ माघ २०८१, बिहिबार । February 7, 2025

मुख्य खबर

आज ३ सय ८० कोरोना संक्रमित थपिए



काठमाडौं, २५ साउन । पछिल्लो २४ घण्टामा नेपालमा कोरानाभाइरस संक्रमितको संख्या थप ३८० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ९७२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रकाशित : २५ श्रावण २०७७, आइतबार ००:००