काठमाडौं, २३ साउन । उपत्यकका तीनवटै जिल्ला प्रशासनमा १५ दिनका लागि अत्यावस्यक बाहेकका सेवा स्थगित भएको छ । कोरोनाभाइरसको संक्रमण तिब्र गतिमा बढ्दै गएपछि प्रजिअहरुको बैठकले त्यस्तो निर्णय गरेको हो ।
शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालल बताए ।
बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको उनले जनाकारी दिए ।
प्रतिक्रिया