काठमाडौं, २२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ८७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन।
काठमाडौं जिल्लामा ७६, ललितपुरका १० र भक्तपुरका १ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले आज जानकारी दिएको छ ।
देशभर पछिल्लो २४ घण्टामा ३६० नयाँ संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया