काठमाडौं, २२ साउन । नेपालमा थप ३ सय ६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार थप ३ सय ६० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।।
प्रतिक्रिया