२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

ओली र प्रचण्डबीच भेटवार्ता, साथमा खनाल र नेम्बाङ



काठमाडौं, २० साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटबार्ता सुरु भएको छ ।

केहिवेर अघिबाट बालुवाटारमा सुरु भएको उक्त छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्बाङसमेत साथमा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाकारी दिए

प्रकाशित : २० श्रावण २०७७, मंगलबार ००:००