२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

कोरोनाबाट थप १ जनाको मृत्यु, ५८ पुग्यो मृतकको संख्या



काठमाडौं, २० साउन । नेपालमा कोरोनाभाइरसबाट थप १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङका जिल्लाका ७७ वर्षीय पुरुष रहेका छन् ।

योसँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृतकमा मधुमेह तथा श्वासप्रश्वास सम्बन्धि समस्या रहेको थियो ।

प्रकाशित : २० श्रावण २०७७, मंगलबार ००:००