२१ माघ २०८१, सोमबार । February 3, 2025

मुख्य खबर

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा एक लाख नजिक



काठमाडौं, २० साउन । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मुल्य ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर तोलामा ९९ हजार ८०० पुगेको छ ।

यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ ।

चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २० श्रावण २०७७, मंगलबार ००:००