१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

पछिल्लो २४ घण्टामा १ सय ७३ जना कोरोना मुक्त



काठमाडौं, ५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा थप १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ८६८ पुगेको छ । निको हुनेहरुको यो संख्या ६६.५१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार ००:००