१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

आज साँझ मन्त्रीपरिषदको बैठक बस्दै



काठमाडौं, ५ साउन । आज साँझ ५ बजे मन्त्रीपरिषद्को बैठक बस्दै छ ।

मन्त्रिपरिषदको नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपुर्ण निर्णयहरु गर्ने सम्भावना छ ।

आजको बैठकमा विद्यायल सञ्चालन गर्ने, आन्तरिक हवाई उडान खुलाउने, लामो रुटका सार्वजनिक यातायातको व्यवस्थापन लगायतका विषयमा कुरा हुन सक्ने बुझिएको छ ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार ००:००