२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

लम्जुङको खुदीबजार र बेंशीसहरमा भारी वर्षा मापन



काठमाडौं ३१, असार । जल तथा मौसम विज्ञान विभागले लमजुङको खुदीबजार र बेंशीसहरमा पछिल्लो तीन घण्टा भारी वर्षा मापन गरेको छ।

उक्त क्षेत्र हुँदै बग्ने साना खोलामा आकस्मिक बहाब बढ्ने पनि जनाएको छ। कमजोर र भिरालो ठाउँमा पहिरो जान सक्ने भएकोले सतर्कताको लागि विभागले अनुरोध गरेको छ।

प्रकाशित : ३१ असार २०७७, बुधबार ००:००