काठमाडौं, ३० असार । पछिल्लो २४ घण्टामा नेपालमा ११६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया