२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

थप १ सय ४४ जनामा कोरोना संक्रमण



काठमाडौं २९ असार । नेपालमा कोरोना भाइरस संक्रमितका संख्या १ सय ४४ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १सय ४४ जनामा सं‌क्रमण देखिएको हो ।

नेपालमा हालसम्म संक्रमित १६ हजार ९ सय ४५ पुगेको छ ।

१० हजार २ सय ९४ उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएको छ ।

प्रकाशित : २९ असार २०७७, सोमबार ००:००