काठमाडौं, २९ असार । आज सुनको मूल्य वृद्धि भएको छ । आइतबार ९२ हजार १ सयमा कारोबार भएको सुनको मूल्य आज तीन २ सय बढेको छ ।
आज (सोमबार) छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । चाँदी पनि रु १० बढी तोलामा ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया