काठमाडौं, २४ असार । मंगलबारको तुलनामा सोमबार छापावाला सुनको मुल्य ६ सयले बढेको छ । मंगलबार नेपाली बजारमा सुनको मुल्य ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार मुल्य बढेर ९१ हजार ५ सय पुगेको छ । तेजावी सुनको मुल्य भने ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया