२४ माघ २०८१, बिहिबार । February 6, 2025

ग्लोबल

इन्डोनेसियामा शक्तिशाली भूकम्प



काठमाडौं २३, असार । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ।

त्यहाँका सरकारी अधिकारीहरूले ६ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएको जनाएका छन्।

भूकम्पको क्षतिबारे यकिन विवरण आएको छैन।

प्रकाशित : २३ असार २०७७, मंगलबार ००:००