काठमाडौं १८, असार । नेपालमा कोरोना संक्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ।
बिहीबार (आज) ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उक्त सङ्ख्यामा संक्रमित पुगेको हो। संक्रमितमध्ये २८ जना काठमाडौंका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा कोरोना संक्रमण निको भएर ५ हजार ३२० जना घर फर्किएका छन्।
कोरोना संक्रमण देशको सबै जिल्लामा फैलिएको छ।
प्रतिक्रिया