काठमाडौं १८, असार । मन्त्रिपरिषद बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा बैठक बोलाएका हुन्।
दिउँसो १२ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक बस्ने छ। बैठकले चालु वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गर्न सक्ने जनाइएको छ ।
बैठकमा केही विद्येयकहरूमाथि पनि छलफल हुन सक्ने एक मन्त्रीले बताए।
प्रतिक्रिया