काठमाडौं १२, असार । पाल्पाको रम्भा गाउँपालिका–२ नम्ताका दिलबहादुर घर्ति मगरको ९ वर्षीया छोरी उर्मिलाको पिङ खेल्दा लडेर मृत्यु भएको छ।
घरको बार्दलीमा पिङ बनाइ खेल्ने क्रममा सलको डोरी चुँड्दा उनी लडेकी थिइन्। लड्दा गम्भीर चोड लागेकी उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रतिक्रिया