![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/05/rape-child.jpg?resize=710%2C410)
काठमाडौं ११, असार । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको चुरे गाउँपालिका–४ का २४ वर्षीय सुरेन्द्र थापा मगर पक्राउ परेका छन्।
उनलाई अञ्चल प्रहरी पोष्ट राजीपुरबाट गएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो।
उनीविरुद्द प्रहरीले जबरजस्ती करणीसम्बन्धी कसूरमा अनुसन्धान थालेको जनाएको छ।
प्रतिक्रिया