काठमाडौं, २२ चैत । नेपालमा नयाँ तीन जना व्यक्तिमा काेराेना भाइरस (काेभिड-१९) संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनामा संकमण भएकाे pNn]v u/]sf] छ।
भारतको मुम्बईबाट फर्किएका s}nfnL २१ वर्षीय पुरूष, कैलालीका ३४ वर्षीय एक महिला, र भारतकाे उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूifमा कोरोना भाइरस पुष्टि भएको छ।
‘थप तीन जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिंदै स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘धनगढीमा उपचार गराइरहेका संक्रमितकी भाउजूलाई संक्रमण भएको हो ।’
३४ वर्षीय एक महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेका जनाएकाे छ । याे सँगै पहिलो पल्ट नेपालभित्रै Psaf6 अर्को व्यक्तिमा समेत देखिएकाे हाे .
कोरोना संक्रमित ३४ वर्षे पुरुषकी भाउजुलाई कोरोना भाइरसको लक्षण देखिएपछि शनिबार बिहान धनगढी हसनपुरको घरबाटै अस्पताल ल्याइएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताएका छन् ।
प्रादेशिक अस्पताल धनगढीकf] आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रतिक्रिया