२३ माघ २०८१, बुधबार । February 5, 2025

मुख्य खबर

अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



काठमाडौं १ चैत । प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । उनले मिर्गौलाको सफल प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई बधाई दिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित : १ चैत्र २०७६, शनिबार ००:००