१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा शनिबार सम्बोधन गर्ने



काठमाडौं २ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन शनिबारलाई सरेको छ । प्रतिनिधिसभामा ओलीको आज सम्बोधन गर्ने कार्यक्रम नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि रोकिएको हो । शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक शनिबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित : २ फाल्गुन २०७६, शुक्रबार ००:००