![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/02/thakur-ghyawali-igp-1024x735.jpg?resize=720%2C517)
काठमाडौं २८ माघ । ठाकुर ज्ञवालीलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।
आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई महानिरीक्षकमा नियुक्त गरेको हो । ज्ञवाली प्रहरी नायब महानिरीक्षकका रुपमा प्रदेश नं.१ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए । उनीसँगै तारिणीप्रसाद लम्साल पनि नेतृत्व गर्ने दौडमा थिए ।
प्रतिक्रिया