काठमाण्डौं। चीनको वुहानमा नोबोल कोरोना सरुवा रोगले माहामारी मच्चाईरहेकोबेलामा एक जोडी संक्रमित दम्पतीलई सकुशल उपचार पछि घर पठाएका छन्।
भिडियो हर्नुहोस् ।
ती दम्पतीलेले प्रतिकृयामा भने, बिरामी छु भनेर नआत्तीएको र विरामी भए नआत्तीन सुझाव दिए। सफल उपचार पछिको प्रतिकृयामा वुहान अस्पतालकी उप-प्रमुख डा. झाङले भनिन्, धेरैजसो कोरोना संक्रमित बिरमी खतरामुक्त रहेको र बिरामीको खुसीनै डाक्टरहरुको पनि खुसी हो भनिन्। यो समाचार स्थानीय सिजिटिएन टेलिभिजनले सार्वजानिक गरेको हो।
प्रतिक्रिया