, काठमाडौं । प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/01/aastha.jpg?resize=720%2C500)
विमानस्थलमा गायिका आस्था राउतको चेकजाँच गरेकी उनले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै उजुरी दिएकी हुन् । सो घटना प्रति वास्तविक के भएको हो भन्ने तथ्याका लागि
प्रहरी जवानको उजुरीमाथि कारबाहीका लागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।
प्रतिक्रिया