१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

मुख्य खबर

५ जिल्लाका सीडीओ हेरफेर



काठमाडौं १७ मंसिर । गृहमन्त्रालयले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी ९सीडीओ० सरुवा गरेको छ ।

प्रकाशित : १७ मंसिर २०७६, मंगलबार ००:००