१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

मुख्य खबर

नेपाल पदक तालिकाको शीर्ष स्थानमा, भुटान अझै स्वर्ण विहिन



काठमाडौँ १७ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० मा नेपाल ३३ पदक सहित शीर्ष स्थानमा छ । मंगलबार दिउँसोसम्म ३३ स्वार्ण, ५ रजत र ९ कास्य सहित ३३ पकद जितेको हो ।
भारत १० स्वर्णसहित १२ रजत र ५ कास्य पदक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ । सुरुदेखि नै भारतले नेपाललाई पछ्याइरहेको छ ।
त्यस्तै श्रीलङ्का ५ स्वर्ण सहित तेस्रो स्थानमा छ । उसले १३ रजत र २० कास्य सहित संख्यात्मक हिसावमा सबै भन्दा धेरै पदक जितेको छ ।

पाकिस्तानले २ स्वर्ण ५ रजत र ८ कास्य सहित १५ पदक जितेर चौथो स्थान हासिल गरेको छ । बंगलादेश १ स्वर्ण ३ रजत
१९ कास्य पदक जितेका छन् । माल्दिभ्सले १ मात्र स्वर्ण पदक जितेको छ भने भूटानले एउटा पनि स्वर्ण पदकको खाता खोल्न सकेको छैन । भूटानले १ कास्य पदक भने हात पारेको छ ।

प्रकाशित : १७ मंसिर २०७६, मंगलबार ००:००