![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/11/Mother_Teresa_1-743x1024.jpg?resize=720%2C992)
१, यो जीवन अरूका लागि होइन भने यो जीवन नै होइन ।
२, शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।
३, हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ। आउन यसैलाई मनाऔं।
४, यदि तिमीले सय जनालाइ खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।
५, सबै भन्दा ठूलो राग कसैका लागि केहि बन्न नसक्नु हो ।
६, विश्व शान्तीका लागि तिमीले के गर्न सक्छौ रु घर गएर आफ्नो परिवारलाई माया गर्न ।
७, हामीसँग शान्ती छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं।
८, रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
९, यदि तिमीले व्यक्तिलाइ मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ।
१०, प्रेम सबैले टिप्न सक्ने सदावहार फल हो ।
प्रतिक्रिया