१६ कार्तिक २०८१, शुक्रबार । November 2, 2024

समाचार

चौतर्फी विरोध पछि फिर्ता लिएको गुठी विधेयक पुःन व्युताउँदै सरकार



मंसिर १२, काठमाडौं । सरकारले यस अघि चौतर्फी बिरोध र कडा आलोचना पछि फिर्ता लिएको गुठी विधेयकलाई पुन गुठी सहित भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।

उक्त विधेयक पारितको लागि मन्त्रिपरिषदको पछिल्लो बैठकले सैद्धान्तिक सहमति दिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताए । गुठी विधेयक पनि एकीकतृ विधेयकमै समेटिने प्रवत्ता बाँस्कोटाले जानकारी दिए ।

प्रकाशित : १२ मंसिर २०७६, बिहिबार ००:००