काठमाडौं १, मंसिर । नेपाल सूनचाँदी व्यवसायी महासंघले आइतबार सूनको मूल्य ७१ हजार तोकेको छ । महासंघले जारी गरेको दररेट अनुसार आइतबार छापवाला सून ७१ हजार आठ सय प्रतितोला कारोबार भैरहेको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार पाँच सयमा कारोबार भैरहेको छ । चाँदीमा प्रतितोला ८ सय ५५ मा प्रतितोला कारोबार भैरहेको छ ।
१ मंसिर २०७६, आइतबार ००:००
0
Shares
प्रतिक्रिया