![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/74396936_1404776459698213_8470569762852700160_n.jpg?resize=720%2C323)
२०७६ कार्तिक १० / ने पाल संवत् ११४० न्हुदँया लसताय अवसरमा नेकपा अध्यक्ष प्रचण्डद्धारा भक्तपुरस्थित मध्यपुरठिमीमा रहेको राष्ट्रिय विभुति शंखधर साख्वाको प्रतिमामाथि माल्यार्पण गरेका छन् । राष्ट्रिय विभुति शंखधर साख्वा झ्वातांलय माल्यार्पण नाप भिंतुना कालबिल ज्याझ्वलय नेकपा अध्यक्ष प्रचण्ड आज विहान एक कार्यक्रम आयोजना गरी माल्यार्पण गरेका हुन् । नेवारी समुदायको भाषा,लिपि,संस्कृृतिको प्रवद्र्धकको रुपमा शंखधर साख्वालाई यहिँ दिनमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी सम्झिने गरिन्छ । यस अवसरमा भक्तपुरमा एक आपसमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरिएको थियो ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/72781738_1404776829698176_5172900251010334720_n.jpg?resize=720%2C324)
प्रतिक्रिया