२९ कार्तिक २०८१, बिहिबार । November 14, 2024

तस्बिर

सस्तोमा माछा सस्तोमा माछा सस्तोमा माछा आउनुहोस् लिएर लैजानुहोस



पृथ्वी राजमार्ग अन्र्तगत चितवनको इच्छाकामना गाउँपालिका र धादिङको वेनीघाट मौवाखोला नजिकैको सडकमा माछा लिएर बेच्न बसेका धादिङका स्थानीय । सडकमा आवतजावत गर्ने सवारी साधनका यात्रुलाई १८ बर्षदेखि माछा बेचेरै घर खर्च टार्दै आएका छन् । तस्बीर: हीरालाल गुरुङ
   


प्रकाशित : २२ भाद्र २०७६, आइतबार ००:००