२६ माघ २०८१, शनिबार । February 8, 2025

समाचार

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ




प्रहरीलाई आर्थिक प्रलोभमा पार्न खोज्ने कलैया उपमहानगरपाकिा १७ वस्ने २४ वर्षिय छोटेलाल पटेलसहित ३ जनालाई हिजो प्रहरीले पक्राउ गरेको छ । विश्रामपुुर गाउँपालिका १ स्थित सीमा प्रहरी चौकी छतवा चौकीमा आई प्रहरीलाई कपडाको लाइन मिलाई दिनुपर्यो भनी २६ हजार रुपैयाँ दिएपछि उक्त रकमसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । रकमसहित पक्राउ पर्ने क्रममा उनीहरुले प्रहरीलाई दव्र्यवहार समेत गरेका थिए ।

प्रकाशित : २ भाद्र २०७६, सोमबार ००:००