१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

पाठकविरुद्ध मुद्दा



काठमाडाँैँ, १२ चैत(रासस) अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी रु ७८ लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।

प्रकाशित : १२ चैत्र २०७५, मंगलबार ००:००