१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

प्रदेश ३ को हिउँदे अधिवेशन आइतबारदेखि



हेटौँडा, ८ चैत (रासस) ः प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम यही चैत १७ गते अपराह्न ३ बजे बस्ने गरी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसअनुसार अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयले आज जनाएको छ । यसअघि गत जेठ १ देखि पुस १२ गतेसम्म वर्षे(बजेट) चलेको थियो ।

प्रकाशित : ८ चैत्र २०७५, शुक्रबार ००:००