काठमाण्डौं । नेपाली सेनाको हेलिकप्टर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव बोकी काठमाडौँ आइपुगेको भरखर त्रिभुवान विमानस्थलमा अवतरण भएको छ ।
जानकारी अनुसार पोष्टमार्तमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने भनिएको छ ।
दुर्घटनास्थलबाट दुर्घटनामा परेका सातै जनाको शव बुधबार विहिबार बिहान सुकेटार विमानस्थलमा ल्याइएको हो । सोही शव बोकी आज अपराह्न १२ः१० बजे सो हेलिकप्टर काठमाडौँतर्फ उडेको हो ।
प्रतिक्रिया