पाँचथर फिदिममा जारी रुस्लान फाल्गुनन्द गोल्डकपको दोस्रो दिन आज आयोजक स्पोर्टिङ क्लव र मोरङ ११ वीच पहिलो हाफको खेल भैरहेको छ । हालसम्म फिदिम स्पोर्टिङ क्लव ०—१ गोलले अग्रता लिएको छ ।
खेलकुद
२२ पुस २०७५, आइतबार ००:००
पाँचथर फिदिममा जारी रुस्लान फाल्गुनन्द गोल्डकपको दोस्रो दिन आज आयोजक स्पोर्टिङ क्लव र मोरङ ११ वीच पहिलो हाफको खेल भैरहेको छ । हालसम्म फिदिम स्पोर्टिङ क्लव ०—१ गोलले अग्रता लिएको छ ।
प्रकाशित : २२ पुस २०७५, आइतबार ००:००
प्रतिक्रिया