/Tggu/df w/x/f lrtjgsf] /Tggu/df k|ltsfTds :j?kdf lgdf{0ffwLg w/x/f . oxL k’; @& af6 z’? x’g nfu]sf] /Tggu/ dxf]T;jsf] d’Vo cfsif{0fsf] ?kdf afF;af6 ag]sf] w/x/f /xg] cfof]hsn] hgfPsf] 5 . tl:a/M gf/fo0f 9’+ufgf, /tggu/, lrtjg, /f;; चितवनको रत्ननगरमा प्रतिकात्मक स्वरुपमा निर्माणाधीन धरहरा । यही पुस २७ बाट शुरु हुन लागेको रत्ननगर महोत्सवको मुख्य आकर्षणको रुपमा बाँसबाट बनेको धरहरा रहने आयोजकले जनाएको छ । तस्बिरः रासस प्रकाशित : २४ पुस २०७४, सोमबार ००:००
प्रतिक्रिया