२४ फाल्गुन २०८१, शनिबार । March 8, 2025

परीक्षामा सहभागी नै नभएका विद्यार्थीको मार्कसिट (लब्धांक–पत्र) आयो

परीक्षा नदिएर कुनै विद्यार्थीको मार्कसिट आउँछ ? आउँदैन । तर, बैतडीमा भने कक्षा १० को पढाई छाडेर एसईई परीक्षासमेत नदिएर ‘लब म्यारेज’ गरेर हिँडेकी करिश्मा चन्दको एसईईको मार्कसिट (लब्धांक पत्र ) आएको छ । यो कसरी सम्भव भयो त ? जिल्लाको सिगास गाउँपालिका–५, ढुङ्गाढ स्थित सारदा माध्यमिक विद्यालयमा अध्ययनरत करिश्मा चन्दको एसईईको मार्कसिट आएको विद्यालयले…